Techie IT
शुक्रबार, असार २६,२०८३

चितवनमा ८ जना प्रहरीमा कोरोना संक्रमण


चितवन प्रहरीका प्रवक्ता डिएसपी सूर्यबहादुर थापासहित ८ जना प्रहरीहरूमा कोरोना संक्रमण पुष्टि भएको छ।

आइतबार प्राप्त नतिजामा ८ जनालाई संक्रमण भएको प्रहरी उपरीक्षक नान्तिराज गुरूङले बताउका छन् भने संक्रमित कसैलाई पनि कुनै किसिमको स्वास्थ्य समस्या नदेखिएकाले कार्यालय भित्रकै आइसोलेसन कक्षमा राखिएको जानकारी दिएका छन्।

यसअघि पनि वडा प्रहरी कार्यालय नारायणगढका २६ जना प्रहरीमा संक्रमण देखिएको थियो।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्