नार्गाजुनकी उपमेयर अधिकारीलाई कोरोना संक्रमण
नार्गाजुन काठमाडौ । नार्गाजुन नगरपालिकाकी उयमेयर शुसीला अधिकारीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
कोरोना संक्रमण नियन्त्रण एवं बिकाश निमार्णमा अहोरात्र खटीएकी उपमेयर अधिकारीलाई संक्रमण भएको नगरपालिकाका मेयर मोहन बस्नेतते प्रेस बिज्ञप्ती मार्फत बताएका छन ।
यसअघि नगरप्रमुख बस्नेत सहित वडा अध्यक्ष पनि कोरोना संक्रमित भएका थिए ।
उनी सत्तारुढ नेकपाको तर्फबाट नगरपालिकाको नेतृत्व गरिरहेका जनप्रतिनिधि हुन् । तत्कालिन एमालेबाट उम्मेदवारी दिएर विजयी बनेकी थिइन । हाल उनी होम आइसोलेसनमा रहेकी छिन ।

क्याटेगोरी : समाचार
ट्याग : #नार्गाजुनकी उपमेयर
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्