काँठ चक्रपथको निर्माणमा मन्त्रि सहित टोखा तारकेश्वरका जनप्रतिनिधि
बागमती प्रदेसका भौतिक पुर्वाधार विकास मन्त्री रामेश्वर फुंयाल सहित टोखा र तारकेश्वर नगरपालिकाका जनप्रतिनिधिहरुले उपत्यका काँठ चक्रपथ खण्डको निरीक्षण गरेका छन।
काठमाडौं उपत्यकाको काँठ क्षेत्रलाई जोडेर निर्माण भैरहेको चक्रपथको महत्वपूर्ण खण्ड रहेका दुवै नगरपालिकाका जनप्रतिनिधिहरु सहित निर्माण प्रगति ,समस्या र थप योजनाका वारेमा छलफल सहित उक्त अवसरमा स्थलगत निरीक्षण गरिएको थियो।
मन्त्रि फुयाल सहित टोखा नगरपालिकाका प्रमुख प्रकास अधिकारी ,उपप्रमुख ज्ञानमाया डंगोल ,तारकेश्वर नगरपालिकाका प्रमुख रामेश्वर बोहोरा,उपप्रमुख भवानी डोटेल सहितको टोलीले काठ चक्रपथ अन्तर्गतको झोर,साङ्ला,काभ्रेस्थली,जितपुर सडक खण्डको निरीक्षण गरेको थियो।

क्याटेगोरी : समाचार
ट्याग : #काँठ चक्रपथ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्