हवाई यात्राका लागी अनिवार्य पिसिआर परिक्षणको रिपोर्ट
सोमबारबाट आन्तरिक उडान हुने निर्णय गरेसंगै खुम्बु पासाङल्हामु गाउँपालिका सोलुखुम्बुले लुक्ला विमानस्थल आवतजावत गर्ने सबै यात्रुका लागी पिसिआर परिक्षण अनिवार्य र र रिपोर्ट सहित यात्रा गर्नका लागी शर्त राखेको छ।
पर्यटकीय सिजनमा सबैभन्दा व्यस्त रहने खुम्बु क्षेत्रको लुक्ला बिमानस्थलमा हवाई उडान सुरु भएसंगै यात्रुको चाप बढ्नसक्ने कुरालाई मध्यनजर गर्दै गाउँपालिकाले सबै एयरलाइन्स कम्पनीलाई पत्र लेख्दै सबै यात्रुको पीसीआर टेस्ट, रिजल्ट चेक जाँच गरी नेगेटिभ आए मात्र उडान अनुमति दिन पत्र लेखेको छ ।
खुम्बु पासाङल्हामु गाउँपालिका कोरोना महामारी सकिए संगै सर्त राखेर हवाई उडानलाई सुरक्षित र स्वास्थ्यको हिसाबले भरपर्दो बनाउन जवाफदेहि भुमिका निर्वाह गर्ने पहिलो स्थानिय सरकार हो।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्