टोखा नगरापालिका वडा नम्बर ५ ले मनायो संविधान दिवस
शोभा तामाङ
असोज ३ काठमाडौं , टोखा नगरपालिका वडा नम्वर ५ मा वडा कार्यालयको प्राङ्गणमा वडा कार्यालयको आयोजनामा स्थानिय समाजसेविहरु, जनप्रतिनिधिहरु लगायत स्थानिय ब्यक्तिहरुको उपस्थिमा दिप प्रज्वलन गरि संविधान दिवस मनाइएको छ ।
सामाजिक दुरि अपनाई गरिएको उक्त कार्यक्रममा संविधानको विषयमा छलफल पनि गरिएको थियो ।
संविधाननै देशको मुल कानुन भएकोले कानुन भन्दा माथी कोहि पनि नरहेको र संविधानले सबैको अधिकार सुरक्षित गर्ने हुनाले जनताले लामो संघर्ष र बलिदानीबाट आफ्नो लागि आफैले संविधान लेखेको एतिहासिक दिन भएकोले आजको दिन स्मरणीय रहेको वडा अध्यक्ष जगन्नाथ ढकालले बताउनुभयो ।

क्याटेगोरी : समाचार
ट्याग : #संविधान दिवस
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्