टोखामा थप १६ जनामा कोरोना संक्रमण
टोखा नगरपालिकामा असोज २ थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै संक्रमित संख्या ५१६ जना पुगेको छ। जसमा २७६जना निको भएका र ३१७ जना सकृय संक्रमित रहेका छन्। होम आइसोलेसनमा २३८ जना रहेको छ। भने अस्पतालमा ७७ जना रहेको टोखा नगरपालिका का उपप्रमुख ज्ञान माया डंगोलले जानकारी दिएकी छिन्।
टोखा नगरपालिका तिलिङटार मा. वि वडा नं ७ मा जम्मा ७२ जनाको र टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रमा ६ गरी ७२ जना को कन्ट्याक ट्रेसिङ मा PCR परीक्षणका लागि स्वाब संकलन गरिएको छ।
CICT Team ले १६ जना नयाँ संक्रमितहरुको case Investigation गरेको छ। हाल सम्म २३४० जनालाई सम्पर्क परिक्षण मा ल्याइएको छ।
जसमा ३८९२जनाको PCR परीक्षण गरिसकेको टोखा नगरपालिका उपप्रमुख ज्ञानमाया डंगोलले बताएकी छिन् ।
टोखा नगरपालिकाका अनुसार कोरोना संक्रमितहरुको वडागत विवरण तालिकामा निम्न रहेका छन् ।

(नविना श्रेष्ठ सुशासन र समृद्धिका लागि संचार अभियानकी प्रशिक्षार्थी पत्रकार हुन् ।)
क्याटेगोरी : समाचार
ट्याग : #कोरोना संक्रमण
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्