नेता गौतमद्धारा प्रत्यक्ष भेटघाट बन्द
काठमाडौ २ असोज । नेकपाका उपाध्यक्ष वामदेव गौतमले प्रत्यक्ष भेटघाट बन्द गरेका छन ।
कोरोना भाइरस (कोभिड १९)को संक्रमणका कारणले भर्खरै राष्टिय सभामा मनोनित उनले प्रत्यक्ष भेटघाट बन्द गरेको उनका स्वकीय सचिव दीपक टमट्टाले जानकारी दिए ।
राष्टिय सभामा मनोनित भएपछि धेरैले बधाई दिन घरमै आउन थालेपछि उनले भेटघाट बन्द गरेका हुन । नेता गौतमले आफूलाई बधाई तथा शुभकामना दिनुहुनेहरु प्रती कृतज्ञता व्यक्त गरेका छन ।
क्याटेगोरी : ब्रेकिंग न्युज, समाचार
ट्याग : #वामदेव गौतम
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्