नर्सको लाइसेन्स परीक्षा मंसिरमा (सूचना सहित)
काठमाडौँ, २ असोज ः नर्सको अनुमति पत्र (लाइसेन्स) को परीक्षा आगामी मंसिर १३ गते संचालन हुने भएको छ ।
नेपाल नर्सिङ परिषदले मंसिर १३ गते नाम दर्ता (नर्सिङ लाइसेन्स परीक्षा) गर्ने भएको छ। परिषदले आज सूचना जारी गर्दै परिक्षा मंसिर १३ गते संचालन गर्ने जानकारी दिएको हो।
मन्त्रिपरिषद् बैठकले परीक्षाका लागि अनुमति दिएपछि परिषद्ले लाइसेन्स परीक्षाको मिति सार्वजनिक गरेको हो । परिक्षामा सहभागी हुनका लागि असोज ४ गते देखि कार्तिक ३ गते सम्म फाराम भरिसक्नुपर्नेछ।
क्याटेगोरी : ब्रेकिंग न्युज, विशेष, समाचार, स्वास्थ्य
ट्याग : #नर्सिङ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्