टोखा नगरपालिकाको भवन निर्माण हुँदै
शोभा तामाङ
काठमाडौं । टोखा नगरपालिकाले मैजुहिटी स्थित आफ्नो कार्यालय हाता भित्र रहेको नापिशाखा लगायतको अस्थायी टहराहरु भत्काइ नयाँ भवन निर्माण गर्ने भएको छ भने सो भत्काइएका संरचनाहरु नयाँ स्थानमा स्थापना गरि कार्य संचालन गरिने भएको छ।
टोखा नगरपालिका तथा जिल्ला समन्वय केन्द्र काठमाडौंको आर्थिक लागतमा निर्माण गरिने उक्त भवनको लागि विनियोजित रकम रु.११,०९,८७,५०९.३१ (भ्याट बाहेक) रहेको छ।
उक्त भवन निर्माणको ठेक्का शृङ्खला निर्माण सेवा, नुवाकोटसङ्ग मिति २०७६/१०/२२ गते सम्झौता गरेको छ। भवन निर्माण भने २०७८/१०/२१ गते भित्र सम्पन्न गरिसक्नुपर्ने सम्झौतापत्रमा उल्लेख गरिएको मेयर प्रकाश अधिकारिले बताउनुभयो।
क्याटेगोरी : समाचार
ट्याग : #टोखा नगरपालिकाको भवन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्