कोरोना बिरुद्द लडन अनेरास्ववियू काठमाडौको स्वयंमसेवक टिम
काठमाडौ । अनेरास्ववियू काठमाडौं जिल्ला कमिटिले कोभिड १९ बिरुद्द लडनका लागि स्वयंमसेवकको टिम तयार गर्ने भएको छ ।
एकता पश्चातको प्रथम भर्चुअल बैठक मार्फत नजिकिदै गरेको चाडपर्वको मौका छोपी हुने कालोबजारी नियन्त्रण गर्ने सरकारलाई दवाव ,उपत्यकामा रगतको अभाव हुन नदिन असोज १० गते रक्तदान कार्यक्रम गर्ने निर्णय गरेको सह संयोजक राजकुमार लामिछानेले बताए ।
काठमाडौं जिल्ला संयोजक कृष्ण थापा मगरको अध्यक्षतामा सम्पन्न बैठकलाई सहसंयोजक राजकुमार लामिछानेले संचालन गरेका थिए। संगठनका केन्द्रिय सहसंयोजक रन्जित तामाङ प्रमुख अतीथी रहेको उक्त कार्यक्रममा अनेरास्वबियू केन्द्रिय सद्स्य समिर पाण्डे समेत अतिथिको रुपमा उपस्थित रहेका थिए।


क्याटेगोरी : समाचार
ट्याग : #अनेरास्ववियू काठमाडौ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्