दंगा प्रहरी नियन्त्रण गणमा फलफूल तथा वोट विरुवाहरु बृक्षारोपण ( तस्वीर सहित )
तनहुँँ । दंगा प्रहरी नियन्त्रण गण तनहुँले ३१३ वटा निम्न प्रजातिका फलफूल तथा वोट विरुवाहरु बृक्षारोपण गरेको छ ।

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख डिआइजी घनश्याम अर्यालवाट भर्चुअल उद्घाटन भएको सो, फलफूल तथा वोट विरुवाहरु गणका प्रमुख दयानिधि ज्ञवाली, शुक्लागण्डकी नगरपालिका ८ का वडा अध्यक्ष, शुक्लागण्डकी एफएमका पत्रकार तथा गणमा कार्यरत प्रहरी कर्मचारीहरुको उपस्थितीमा आँप – १२, लिचि – १०, निवुवा – ८, कागती – १५, अंगुर – ८, अम्बा – २५, चाप – ६०, दालचिनी – ६०, अशोका – ६०, कपुर – ५०, वर – १, पिपल, स्वामी – १/१, बेल – २ बोट तथा बिरुवाहरु बृक्षारोपण गरेको हो ।

नेपाल प्रहरीको लागी तयार गरिएको बार्षिक कार्ययोजना अनुसार नवीनतम कार्यको सुरुवात र कार्यान्वयन लक्ष्य अन्तर्गत गण परिसरभित्र बृक्षारोपण गरिएको गण प्रमुख ज्ञवालीले बताए ।
हेरौं १० तस्वीर 









क्याटेगोरी : अपराध/सुरक्षा, पर्यटन, फोटो फिचर, वातावरण-कृषि, समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्