तारकेश्वर गोलढुंगामा गाडी दुर्घटना, दुई गम्भीर घाइते
तारकेश्वर नगरपालिकामा वडा नं ३ फुलबारी गेट नजिकै गोलढुंगामा पानीको जार बोक्ने गाडी दुर्घटना भएको छ । बा २१ च २१३३ नं गाडी गोलढुंगाको बिहानी बस्तिमा सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटना हुँदा तीनजना घाइते भएका छन् ।
बुधवार दिउसो साँढे ३ बजेतिर फुलबारी गेटतर्फबाट मुड्खु जाँदै गरेको पानीको जार बोक्ने गाडी दुर्घटनाग्रस्त भएको हो ।
दुर्घटनामा गाडीचालक २२ वर्षीय दीपेश लामा , २४ वर्षीय विनोद पुतुवार र ३० वर्षीय सुनिल महत घाइते भएका छन् ।
उनीहरुलाई थप उपचारको लागि बसुन्धरास्थित ग्रीनसिटि अस्पतालमा पुर्याइको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #गाडी दुर्घटना
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्