संखुवासभा कारागारलाई हिमालय पहुँच केन्द्रले उपलब्ध गरायो माक्स सेनिटाईजर
नयाँ आशा र हिमालय पहुँच केन्द्र संखुवासभाले जिल्ला कारागारमा माक्स र सेनिटाईजर उपलव्ध गराएका छन् । जिल्लामा विभिन्न सामाजिक काम गर्दै आएको नयाँ आशा र हिमालय पहुँच केन्द्रले कारागारलाई १ सय ५५ थान केएन ९५ माक्स, हात धुने साबुन १ सय ६८ थान र ५ लिटर सेनिटाईजर उपलव्ध गराएको हो ।
उक्त सामाग्री हिमालय पहुँच केन्द्रका जिल्ला संयोजकले कारागार प्रमुख बिनोद अधिकारीलाई हस्तान्तरण गर्नुभयो । जिल्ला कारागार संखुवासभामा हाल १ सय ३३ जना कैदीबन्दीहरु रहेका छन् ।

क्याटेगोरी : समाचार
ट्याग : ##कोभिड१९, #कोरोना संक्रमण
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्