Techie IT
मंगलबार, साउन ५,२०८३

एकाबिहानै ग्राहकको रुपमा मन्त्रीको अनुगमन


नेपाली बजारमा भारतबाट आयातित तरकारी सहित प्याजको मूल्य बढेपछि उधोग वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्ट अनुगमनका लागी बिभिन्न होलसेल तथा खुद्रा पसलमा पुगेका छन्।

कोरोना कहरका बिच उपभोक्तामा मार पर्ने गरी तरकारीको मूल्य बढेसंगै नेपाली बजारमा भारतिय निर्यातको हवला दिदै प्याज लगायत तरकारीमा कालोबजारीबारे जनगुनासो बढेपछि एकाबिहानै भट्ट अनुगमनका लागी र व्यापारीहरुसंग समस्याको बारेमा बुझ्न गएका हुन।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्