साङ्गलामा एकै परिवारका २ जनामा कोरोना , संक्रमण क्षेत्र शिल
तारकेश्वर नगरपालिका वडा नं १ मा एकै परिवारका दुईजनालाई कोरोना संक्रमण देखिएको छ । तारकेश्वर साङ्गलामा अवस्थीत छापमा अन्दाजी २८ बर्षका पुरुष र उनका ६५ वर्ष बुबा लाई
संक्रमण भएको छ । उनका बुवा केही समय अघि अस्पताल भर्ना भएका थिए ।
हाल सो क्षेत्र शिल गरिएको साङ्गला प्रहरी प्रमुख जाली नारायण क्षेष्ठले बताए ।

बुबालाई छाउनी अस्पतालबाट ग्राण्डी अस्पतालमा सारिएको छ भने छोरा होम आइसोलेसनमा बसेका छन् । सो श्रेत्रमा बस्ने मानिसलाई ५ दिन पछि कन्ट्राक्ट ट्रेसीङ्ग गरि थप सुरक्षा सर्तकता अपनाउने वडा अध्यक्ष बिदुर सापकोटाले साझा पाना अनलाइनलाई बताए ।
क्याटेगोरी : समाचार
ट्याग : #साङ्गलामा एकै परिवारका २ जनामा कोरोना
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्