नवगठित डडेल्धुरा परशुराम युबा संगठनले आफ्नो कार्यक्षेत्र बिस्तार
शोभा तामाङ
नवगठित डडेल्धुरा परशुराम युबा संगठनले आफ्नो कार्यक्षेत्र बिस्तार अभियान सुरु गरेको छ।
समाजमा हुने बिकृती र बिसंगतिलाई निरुत्साहित गरि त्यसको रोकथाम गर्ने र समाधान गरि समाजमा एउटा नयाँ आयाम ल्याउने उदेश्य रहेकोे यस संगठनको कार्यबिधी रहेको छ। सोही अनुरुप परशुराम युवा संगठनले वडा-४ कटालमा वडा समिति गठन गरेको छ।
परशुराम युवा संगठनको संयोजक रोहन ऎरका अनुसार उक्त वडा समितीमा रहेको पदाधिकारीहरु यसप्रकार छन् ।
संयोजक – लोकेन्द्र रोकाय सहसचिव बिरेन्द्र गिरि सचिव मानबहादुर बोहरा (आकाश ) सहसचिव खड्क लुहार कोषाध्यक्ष पदम सिह रोकाय सदस्य राजेन्द्र धामी सदस्य भुवन ठगुना सदस्य राजेन्द्र कामी सदस्य भुवन बोहरा सदस्य दिपक लुहार सदस्य लाल कामी सदस्य धर्मेन्द्र भाट सदस्य खड्क लुहार सदस्य भिम महरा सदस्य लोकेन्द्र बोहरा सदस्य लाल बोहरा सदस्य दिपक रोकाय सदस्य प्रेम बोहरा सदस्य जनक साउद सदस्य दिलिप लुहार सदस्य निराजन चटैउत सदस्य लक्ष्मण दमाई
क्याटेगोरी : समाचार
ट्याग : #परशुराम युबा संगठन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्