परशुराम नगरपालिका युबाहरु सामाजीक बिकृती र बिसंगति बिरुद्ध खुलेर लाग्ने
शोभा तामाङ
१४ भदौ काठमाडौं, भखरै गठन भएको डडेल्धुरा परशुराम नगरपालिका युबा संगठनका युवाहरु अब सामाजिक बिकृती र बिसंगतिको खुलेर लाग्ने भएको छन् ।
परशुराम युवा संगठनका संयोजक रोहन ऎरिका अनुसार “परशुराम युवा संगठनका सबै वडाहरुमा हुने अवैध काठ तस्करी, वन्यजन्तु सिकारी, भ्रष्टाचार, तस्करी, कालोबजारी लैङ्गिक हिंसा तथा जातीय बिभेद,ठेक्का पट्टामा हुने भ्रष्टाचार जस्ता कुनै पनि गैरकानुनी क्रियाकलापहरु प्रती आफुहरुको कुनै सहयोग समझदारी हुने छैन। यस्ता गतिविधिहरुको विरुद्धमा आफुहरु जुटेर लाग्ने र कोहि कसैले यस्ता गतिविधिहरु गर्छन् र गराउन भने सजग रहन चेतावनी दिनुभयो।

परशुराम युवा संगठनले परशुराम नगरपालिकालाई डडेल्धुरामै नमूना नगरपालिका बनाउन नगरपालिकासङ्ग समन्वय र सहकार्य गर्न आफुहरु तयार रहेको परशुराम युवा संगठनका पदाधिकारीहरुले बताउनुहुन्छ भने सबैलाई सचेत र असल नागरिक भएर आफ्नो कर्तव्य बहन गर्न अनुरोध गर्नुभयो।
साथै आफुहरुलाइ साथ र सहयोग पाउने विश्वास पनि व्यक्त गरेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #परशुराम नगरपालिका युबा संगठन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्