साङलाको सामुदायिक अस्पताल लाई ५० बेडको आइसोलेशन
मेनुका कार्की /सन्दिप श्रेष्ठ
काठमाडौं तारकेश्वर नगरपालिका १ सामुदायिक अस्पताल साङला मा ५० बेडको आइसोलेशन केन्द्र तयार गरिएको छ|
कोरोना भाईरसबाट संक्रमित हुनेको संख्या दिन- दिनै बढ्दै गएको ले नगरवासीको स्वस्थ सुरक्षा को लागि तयार पारिएको हो संक्रमित लाई आबसेक सम्पूर्ण मास्क सेनिटैजर , तौलिया तथा सम्पूर्ण बिरामी लाई छुट्टै छुट्टै धारो हात धुने ठाउँमा को व्यवस्था गरिएतारको तारकेश्वर नगरपालिका १ को वडा अध्यक्ष विदुर सापकोटा बताएका छन्|
संक्रमित को संख्या ५० वा माथि भयमा आबसेक्ता अनुसार ७० _ ८० बेड सम्म मिलाउन सकिने बताएका छन्| दुई ओटा हल मा ५० बेड तयार पारेको युटा हल १४ बेड रखियोको र बाँकी चाई माटेस बेड राखिएको बताएका छन् तत्काल संक्रमित आयमा कुनै समस्या नरहेको खाना को व्यवस्था मिलाउन मात्र बाँकी रहेको बताएका छन्|
क्याटेगोरी : समाचार
ट्याग : #साङलाको सामुदायिक अस्पताल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्