टोखामा क्वारेन्टाइनमा बसेकाहरुलाई योगा तथा मनोपरामर्श सेवा
काठमाडौ । क्वारेन्टाइनमा बसेकाहरुलाई शारीरिक तथा मानसिक रुपमा तन्दरुस्त राख्न विभिन्न मनोरञ्जनात्मक कार्यक्रमको आयोजना हुन थालेको छ। त्यसका लागि उत्प्रेरणा कक्षा, योगा, तथा मनोपरामर्श सेवा प्रदान गरिरहेका छन् ।
टोखा न पा २ स्थित टोखा स्वास्थ्य प्राथमिकता उपचार केन्द्र मा कोरोना पोजिटिभ बिरामी हरुलाइ मनोबल बढाउन योगाभ्यास गराउदै आएको छ ।

क्वारेन्टाइनमा रहेकाहरुको आत्मबल र हौसला बढाउन तथा सकारात्मक सोच र तनाब व्यवस्थानका लागि उत्प्रेरणा कक्षा सञ्चालन गरिएको छ ।
कोरोनाविरुद्ध थालेको प्रवद्र्धनात्मक, निरोधात्मक र उपचारात्मक अभियानमा क्वारेन्टाइन व्यवस्थित बनाउन टोखा नगरपालिका गम्भीर रहेको मेयर प्रकाश अधिकारीले बताए ।
क्याटेगोरी : समाचार
ट्याग : #क्वारेन्टाइनमा बसेकाहरुलाई योगा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्