महाराजगन्ज वृत्तका डिएसपी सहित २३ प्रहरीमा कोरोना
काठमाडौँ । महानगरीय प्रहरी वृत्तका डिएसपी सहित २३ जना प्रहरीमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
गत साउन ३१ गते मनमैजुमा भएको हत्याका मुख्य अभियुक्तलाई कोरोनाको संक्रमण देखिएको थियो । उनै अभियुक्तबाट कोरोना फैलिएको अनुमान गरिएको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी सोमेन्द्रसिंह राठौरले दिएको जानकारी अनुसार बुधबार आएको रिपोर्टमा उनीहरुमा कोरोनाको संक्रमण देखिएको हो । उनीहरुमध्ये १ जनामा देखिएको संक्रमण निको भएको छ ।
हाल संक्रमितहरु आइसोलेसनमा राखिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #महाराजगन्ज वृत्त
धेरै पढिएका
- १एमालेको राजधानी प्रदेश अध्यक्षमा नारायण सिलवाल, अरु क-कसले पाए जिम्मेवारी ?
- २यि हुन काठमाडौ एमालेमा संसदका लागी सीफारीस भएका दश वटौं क्षेत्रका नामावली
- ३टोखाका प्रथम प्रधानाध्यापक तथा पूर्व प्रधानपञ्च केशवराज जोशीको निधन, नगरपालिकाद्वारा झण्डा ओढाएर सम्मान
- ४काठमाण्डौ क्षेत्र नं ५ मा ईश्वर पोखरेल सर्वसम्मत
- ५मानसिक स्वास्थ्य सेवा विस्तारबारे सर्वोच्च अदालतको फैसला र कार्यान्वायन नभएकोमा सरोकारवालाको चिन्ता
- ६तनावग्रस्त लौकही बजार : सशस्त्र प्रहरीको व्यारेकमा ढुङ्गा मुढा, प्रहरीको विटमा समेत आगजनी
- ७वनभोज खान मुख्यमन्त्री हेलिकप्टरमा पुगेपछि…
- ८काठमाडौंको तापक्रम ३.० डिग्रीमा झर्यो, चिसो बढ्यो






तपाईको कमेन्ट लेख्नुहोस्