परशुराम युवा सङ्गठन गठन
शोभा तामाङ
भदौ ९ काठमाडौं, परशुराम नगरपालिका का युवा हरू एक जुट भएर अगाडि बढ्ने प्रतिबद्धताका साथ आफ्नो ठाउँको विकास तथा सामाजिक हित र युवा एकिकरण लगायतका प्रारम्भिक लक्ष्यका साथ रोहन ऐर ज्यू को संयोजकत्वमा १७ सदस्यीय मुल कार्य समिति गठन भएको छ। भ्रष्टाचार, दाइजो प्रथा, लागु पदार्थ सेवन, महिला हिंसा तथा टोल विकास जस्ता क्षेत्रमा प्रमुखताका साथ कार्य गर्ने यस समितिको उदेश्य रहेको यस समितिको कार्यपत्रमा उल्लेख रहेको छ ।
आज दिनांक २०७७/०५/९ का दिन अनौपचारिक रूपमा समिति गठन भएको छ। जहाँ निम्नलिखित युवाहरुको सहभागिता रहनेछ ।
परशुराम युवा सङ्गठन प्रारम्भिक समिति
१)संयोजक : रोहन एर- ४
२)सहसंयोजक: मदन जाग्री-८
३)महासचिव: मिलन ठगुन्ना-९
४)सचिव: नवीन जोशी
५)सहसचिव: चुडामणी पनेरू- ६
६)कोष अध्यक्ष: चक्र विष्ट -१२
७)सदस्य: भीम विसी -१०
८) भीम विष्ट -१०
९)भीम सुनार -१२
१०) विरु जाग्री
११) राम सिह बोहरा-४
१२)बिर बहादुर बोहरा-४
१३)सागर बोहरा -२
१४)निरज ठंगुन्ना
१५)मनोज ऐर -३
१६)हरिस सांउद -४
१७) हरिस जोशी-११
क्याटेगोरी : समाचार
ट्याग : #परशुराम युवा सङ्गठन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्