तारकेश्वरमा हाल सम्म ५७ जना कोरोना संक्रमित
तारकेश्वर नगरपालिकाभित्र कोरोना भाइरस संक्रमित हुनेको संख्या ५७ पुगेको छ ।
नगर स्वास्थ्य शाखाले तयार गरेको आंकडा अनुसार नगरपालिका भित्र संक्रमितको संख्या ५१ पुगेको हो ।
नगरपालिकाको आंकडा अनुसार वडा नं १० मनमैजुमा सबैभन्दा धेरै २० जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यस्तै वडा नं ५ गोलढुंगामा १३ जनालाई कोरोना संक्रमण भएको छ ।
वडा नं ११ नेपालटार र वडा नं ८ मनमैजुमा ६-६ जनालाई भाइरसको संक्रमण देखिएको छ । वडा नं २ मा २ जना, वडा नं ४ मा ३ जना र वडा नं ९ मनमैजुमा १ जना सक्रिय संक्रमित रहेको नगरपालिकाको आंकडा रहेको छ । यस बाहेक नगरको वडा नं १ सांग्लामा एकैपरिवारका तीनजनालाई कोरोना भाइरसको संक्रमण भएको वडा कार्यालयले यसअघि नै पुष्टि गरिसकेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #कोरोना, #तारकेश्वर
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्