तारकेश्वरमा खाद्य सामग्री पसल बिहान ५ बजे देखि ८ बजे सम्म संचालन हुने
मेनुका कार्की
तारकेश्वर नगरपालिका मा बिहान ५ देखि ८ बजे सम्म पसलहरु खुल्ने भएका छन।नगर प्रमुख रामेश्वर बोहोरा जारि गरेको सुचनामा खाद्यान्न ,तरकारी तथा फलफुल पसलहरु सुरक्षा मापदण्ड अपनाउंदै सामाजिक दूरी कायम राखी खोल्न दिने निर्णय गरिएको जानकारी दिएको छ ।
सामाजिक दुरी कायम गरी खाद्यान्न, तरकारी, मलखाद, बीउबिजन, पशुपंक्षीको दाना, एग्रोभेट, पुस्तक , स्टेशनरी तथा मासु पसलहरु हरेक दिन बिहान ६ बजेदेखि ८ बजेसम्म मात्र खोल्ने निर्णय गरेको छ ।

क्याटेगोरी : समाचार
ट्याग : #तारकेश्वरमा खाद्य सामग्री
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्