टोखामा खाद्य सामग्री पसल बिहान ५ बजे देखि ८ बजे सम्म संचालन हुन दिने
टोखा काठमाडौ । टोखामा दैनिक उपभोग्य खाद्य सामग्री पसल हरु बिहान ५ बजे देखि ८ बजे सम्म संचान गर्ने दिइने भएको छ । टोखा नगरपालिकाले आज एक बिज्ञप्ती मार्फत नगरबासीलाई बिहान ३ घण्टा खाद्य सामग्री पसल खोल्न आग्रह गरेको छ ।
नगरपालिकाको बैठकले भोली देखी लागू हुनेगरी निषेधाज्ञा कार्यान्वयनका सन्दर्भमा विभिन्न निर्णय गरेको हो ।
जनप्रतिनिधि, राजनीतिक दल, सुरक्षाकर्मी, सञ्चारकर्मी, संघ–संस्थाका प्रतिनिधिहरु सम्मिलित बैठकले सामाजिक दुरी कायम गरी खाद्यान्न, तरकारी, मलखाद, बीउबिजन, पशुपंक्षीको दाना, एग्रोभेट, पुस्तक÷स्टेशनरी तथा मासु पसलहरु हरेक दिन बिहान ६ बजेदेखि ८ बजेसम्म मात्र खोल्ने निर्णय गरेको छ ।

क्याटेगोरी : समाचार
ट्याग : #टोखामा खाद्य सामग्री पसल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्