क्यान्सर पिडीत बालकलाई उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टद्धारा सहयोग
कान्ति बाल अस्पताल महाराजगन्ज काठमाडौंमा उपचारार्थ कैलालीका एक बालकलाई उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले आर्थिक सहयोग गर्नुभएको छ।
गोदावरी नगरपालिका वडा न १२ निवासी कर्ण बहादुर खत्रीका ७ बर्षका छोरा डम्बर खत्री क्यान्सर रोगबाट ग्रसित भएकाले केहि समययता उपचारका लागी कान्ति बाल अस्पताल थिए।
क्यान्सरबाट पिडीत आर्थिक रुपमा विपन्न बालकको उपचारका लागि भट्टले सहयोगार्थ ३१००० (एकतीस हजार) रुपैंया सहित ,खाद्यान्न सामाग्री ,बेड ,बिस्तरा लगायतका सामाग्री भट्टका स्वकीय सचीव हितेश ओझा मार्फत आज हस्तान्तरण गरेका छन्।
भट्टले उपचारमा आबश्यक अन्य सहयोगको पनि ब्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #lekharaj bhatta
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्