प्रेश काउन्सिलको कार्यवाहक अध्यक्षबाट किशोर श्रेष्ठ बर्खास्त
सोमबार प्रधानमन्त्रीको कार्यालय बालुवाटारमा बसेको बैठकले नेपाल प्रेस काउन्सिलको कार्यबाहक बाट किशोर श्रेष्ठ लाई बर्खास्त गरी नयाँ अध्यक्ष चयन गरेको छ। यसअघि अध्यक्ष रहेका श्रेष्ठलाई हटाएर हाल दुर्गा भन्डारीलाई नियुक्त गरिएको हो।
नेपाल सरकारबाट मनोनित व्यक्ति अध्यक्ष हुने गरी प्रेश काउन्सिल ऐन २०४८ को ६ १ क अनुुसार सर्वाच्च अदालतको अवकाशप्राप्त न्यायधीश वा वरिष्ठ अधिवक्ता वा पत्रपत्रिकाको क्षेत्रमा विशिष्ट योगदान पुर्याएका व्यक्तिहरुमध्येबाट एक जना मनोनित हुने व्यबस्था छ।
त्यसै गरी, प्रेस काउन्सिल ऐन, २०७५ ९ मस्यौदा को परिच्छेद २ को ३ ९२० क मा ‘सर्वोच्च अदालतको न्यायाधीश हुने योग्यता पुगेका, वरिष्ठ अधिवक्ता वा पत्रकारिता क्षेत्रमा विशिष्ट योगदान पुर्याएका व्यक्ति मध्येबाट कम्तिमा ४५ वर्ष उमेर पुगेकाव्यक्ति अध्यक्ष हुने’ प्रस्ताव गरिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्