तत्काल विद्यालय संचालन नगर्नेबारे बुढानिलकण्ठ नगरपालिकाको सुचना
विश्व ब्यापी महामारीको रुपमा फैलिदै गएको कोरोना भाइरस कोभिड १९ संक्रमण काठमाडौं उपत्यका लगायत गोकर्णेश्वर नगरपालिका क्षेत्रमा समेत बढिरहेको हुँदा बुढानिलकण्ठ नगरपालिका भदौ १ देखि नगरपालिकाभित्र रहेका विद्यालय सञ्चालन गर्ने निर्णयबाट पछि हटेको छ ।
अवस्था सामान्य बन्दै गएमा बिध्यालय संचालन गर्ने बारेमा गरिएको निर्णय तत्काल लागु नगर्ने गरी ्सम्बन्धित सरोकारवाला सबैलाई जानकारी गराएको शाखा अधिकृत इन्द्र दाहालले जानकारी गराए ।
कोरोना भाईरसको संक्रमण बढिरहेको अवस्थामा जनस्वास्थ्यलाई मध्यनजर गर्दै अर्को सुचना प्राप्त नहुन्जेल बैकल्पिक बिधि बाट कक्षा संचालनको व्यवस्था गर्नका लागी अनुरोध गरिएको छ।
क्याटेगोरी : समाचार
ट्याग : #Budhanilkamtha municipality
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्