शंखरापुर नगरपालिकामा कोरोना संक्रमित १० पुगे, हिजो थपिए ६ जना
शंखरापुर नगरपालिकामा श्रावण २८ गते बुधबार साँखुमा १४३ जनाको पिसिआर परिक्षण गरिएकोमा ६ जनामा कोरोना पोजेटिभ भेटिएको छ। नगर प्रमुख सुवर्ण श्रेष्ठको जानकारी अनुसार शंखरापुरमा संक्रमितको संख्या कुल १० जना पुगेको बताउनुभएको छ।
परिक्षणको क्रममा शंखरापुर वडा नं। ५ का २ जना, वडा नं। ७ का ३ जना र वडा नं। ९ का १ जना रहेको पनि बताएका छन्। ।
कोरोना संक्रमितको संख्या दिनहु बढिरहेको कारण विश्व स्वास्थ्य संगठनको मापदन्ड र नेपाल सरकारले जारी गरेको सुरक्षाको लागी सामाजिक दुरी एवं मास्कको प्रयोग गर्नका लागी नगर प्रमुख सुवर्ण श्रेष्ठले आग्रह गर्नुभएको छ।
क्याटेगोरी : समाचार
ट्याग : #corona update
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्