असुरक्षित स्वास्थ्य संस्था , त्रिवि शिक्षण अस्पतालका एक डाक्टरसहित थप ८ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण
त्रिवि शिक्षण अस्पताल महाराजगन्जका कोभिड १९ व्यवस्थापन समितिका संयोजक डा सन्तकुमार दासले शुक्रबार अस्पतालमा थप ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको बताएका छन्।
संक्रमण हुनेमा १ जना चिकित्सक र बाँकी नर्सिङ स्टाफ रहेका छन्।
यो सँगै त्रिवि शिक्षण अस्पतालमा कोरोना संक्रमित हुने स्वास्थ्यर्कीको सङ्ख्या २२ पुगेको छ।
क्याटेगोरी : समाचार
ट्याग : #teaching hospital
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्