Techie IT
बिहीबार, असार ३२,२०८३

सुर्खेतमा कोरोनाका थप १८ संक्रमित थपिए


पछिल्लो २४ घण्टामा कर्णाली प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा भएको परीक्षणमा सुर्खेतमा मात्रै १८ जना कोरोना संक्रमित थपिएका छन् ।

थपिएका संक्रमितहरुमा वीरेन्द्नगर नगरपालिकाका १७ जना र लेखबेसी नगरपालिकाका एकजना गरी १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।यससँगै कर्णालीमा कोरोना स‌ंक्रमितको संख्या २०५२ पुगेको छ ।

 


क्याटेगोरी : समाचार
ट्याग : #surkhet corona update


तपाईको कमेन्ट लेख्नुहोस्