प्रेस काउन्सिल र सूचना विभागका आशिंक सेवाहरु बन्द
पत्रकार तथा सञ्चारगृहको नियमनकारी निकाय प्रेस काउन्सिल र सूचना तथा प्रशारण विभागले कोभिड १९ को संक्रमण जोखिमलाई मध्यनजर गर्दै आफ्ना सेवाहरु स्थगन गरेका छन् ।
छुट्टा छुट्टै सूचना मार्फत यी दुई निकायले अर्को सूचना नहुँदासम्मका लागि सेवा रोकेका हुन् । यद्यपी सूचना तथा प्रशारण विभागले श्रमजीवी पत्रकारहरुको उजुरी लिने कार्य भने नरोकिने स्पष्ट पारेको छ ।
सूचना अनुसार श्रमजीवी पत्रकार सम्बन्धी ऐन २०५१ को दफा २४ अन्तर्गत पत्रकारले यो बीचमा पनि प्रेस रजिष्ट्रार समक्ष मुद्दा दर्ता गर्नसक्ने छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #press council
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्