अन्तरजिल्ला सवारी पास अनिश्चितकालका लागी बन्द
कोभिड- १९ को उच्च जोखिमलाई मध्यनजर गर्दै गृह मन्त्रालयले बुधबार एक प्रेस विज्ञप्ति जारी गरी अनिश्चितकालका लागि सवारी पास वितरण रोक्न सबै जिल्ला प्रशासनलाई निर्देशन दिएको छ।
मन्त्रालयले अर्को व्यवस्था नभएसम्मका लागि सवारी पास वितरण बन्द गरिएको गृहले जनाएको छ।
अर्को निर्णय नहुँदासम्म व्यक्तिका नाममा सवारी पास, यात्रु बोक्ने गाडी बाहेक एम्बुलेन्स, खाद्य तथा तरकारी बोक्ने सवारी साधनहरू भने चल्न पाउने छ।
क्याटेगोरी : समाचार
ट्याग : #sawari pass
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्