Techie IT
सोमबार, असोज ५,२०८३

पाटन अस्पतालमा कोरोना संक्रमित एक महिलाको मृत्यु


कोरोना भाईरसको संक्रमणको कारण पाटन अस्पताल ललितपुरकी ३८ वर्षीय महिलाको मंगलबार राति उपचारका क्रममा मृत्यु भएको छ।

मेनिन्जाइटिस भएको उनलाई गत साउन १८ गते अस्पताल भर्ना गरिएको थियो। आजै सप्तरीमा थप एक जना पुरूषको कोरोना संक्रमणबाट मृत्यु भएको थियो। यो संगै आज मात्र कोरोनाका कारण मृत्यु हुनेको संख्या ४ पुगेको छ।


क्याटेगोरी : समाचार
ट्याग : #corona


तपाईको कमेन्ट लेख्नुहोस्