संखुवासभाको चिचिलामा सडक माथिबाट ढुङ्गा खस्दा स्काभेटर चालकको मृत्यू
संखुवासभाको चिचिला गाउँपालिका–१ गगने नजिकै चिचिला पातालमा सडक माथिको ढुङ्गा झरेर स्काभेटर चालकको घटनास्थलमा नै मृत्यू भएको छ । मृत्यू हुनेमा मकवानपुर जिल्ला घरभई हाल बाँनिया निर्माण सेवामा स्काभेटर चालकको रुपमा काम गर्दै आएका ३१ बर्षीय हर्क तामाङ रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायव उपरिक्षक नवराज मल्लले बताउनुभयो ।

डिएसपी मल्लका अनुसार, मंगलबार (आज) दिउँसो करिब १ बजेतिर खाँदबारी–किमाथांका कोशील्हासा राजमार्ग अन्तर्गत चिचिला पाताल सडकखण्डमा सडक माथिको ढुङ्गा स्काभेटरले फुटाउने क्रममा माथिबाट ढुङ्गा झरेर चालकको मृत्यू भएको हो ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्