Techie IT
मंगलबार, साउन ५,२०८३

काठमाडौंमा थप ४३ जनामा कोरोना संक्रमणको पुष्टि


काठमाडौं उपत्यकामा सोमबार मात्र ४३ जना कोरोना संक्रमित व्यक्तिहरु भेटिएका छन् ।

काठमाडौंमा ३६, ललितपुरमा ४ र भक्तपुरमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले काठमाडौंका संक्रमित कहाँका हुन् भन्ने खुलाएको छैन ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्