Techie IT
आईतबार, साउन १०,२०८३

बढ्दै संक्रमित संख्या, शुक्रबार थप ४६४ जनामा कोरोना संक्रमण पुष्टि


शुक्रबार थप ४६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या २२ हजार २१४ पुगेको छ जसमध्ये सक्रिय संक्रमित ६ हजार ३३० जना रहेका छन्।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना निको भई डिस्चार्ज हुनेको संख्या २२५ रहेको छ। हालसम्म कोरोना मुक्त हुनेको कुल संख्या १५ हजार ८१४ रहेको छ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्