विद्युत प्राधिकरण सखुवासभाका ५६ कर्मचारीको कोरोना विमा
नेपाल विद्युत प्राधिकरण संखुवासभामा कार्यरत ५६ जना कर्मचारीको कोरोना विमा गरिएको छ । कोरोना संक्रमणको त्रास बढेपछि प्राधिकरणले जोखिम बहन सम्बन्धि विमा गरेको प्रशासन प्रमुख ग्रिष्म भण्डारीले बताउनुभयो । भण्डारीका अनुसार २५ जना स्थायी र ३१ जना ज्यालादारी कर्मचारीको कोरोना विमा गरिएको हो ।
विद्युत प्राधिकरणका शाखा प्रमुख रामअशिष साहलाई सिद्धार्थ ईन्स्योरेन्स लिमिटेडका प्रवन्धक विजया बस्नेतले विमा पोलेसी हस्तान्तरण गर्नुभयो । नेपाल विद्युत प्राधिकरणको संचालक समितिको निर्णय अनुसार सबै कर्मचारीको कोरोना विमा गरिएको प्रमुख साहले बताउनुभयो ।
क्याटेगोरी : समाचार, स्वास्थ्य
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्