आज १० थपिएपछि प्रहरी प्रधान कार्यालयमा कोरोना संक्रमितको संख्या ८५
पछिल्लो समय नेपाल प्रहरीको मुख्यालय प्रहरी प्रधान कार्यालयमा कार्यरत थप १० जनामा कोरोना संक्रमण पुष्टि भएपछि संक्रमितको संख्या ८५ पुगेको प्रहरी प्रवक्ता एसएसपी कुँवेर कडायतले बताएका छन्।
संक्रमितलाई सशस्त्र प्रहरी बलको अस्पताल बलम्बु लगिएको छ
क्याटेगोरी : समाचार
ट्याग : #प्रहरी प्रधान कार्यालय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्