चिनमा अर्को भाईरस फेला, ६० जना संक्रमित, ७ जनाको मृत्यु
कोरोना भाइरसको संक्रमणसँगै चीनमा अर्को एक भाइरसको संक्रमण फैलिएको छ । यो भाइरसका कारण चिनका विभिन्न प्रान्तमा ७ जनाको मृत्यु भएको छ भने ६० जनाभन्दा धेरै संक्रमित भएका छन् ।
हुइयाङ्गसान बनयाङभाइरस नाम दिईएको यो भाईरस एक प्रकारको किराले टोकेपछि फैलिने गर्छ ।
यो भाईरसको संक्रमणले ज्वरो आउने, भोमिट हुने, पखाला लाग्ने, मल्टिपल अर्गान फेल्योर हुने, ब्लडमा प्लेटलेट्सको कमी हुने, ह्वाइट ब्लड सेल घट्ने र लिभर इन्जाइम बढ्ने समस्या देखिन्छ ।
कोरोना जस्तै यो भाईरस पनि सजिलै एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने गर्दछ। हालसम्म यो भाईरस जापान, दक्षिण कोरिया, भियतनाम र ताइवानमा पनि फेला परेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #भाईरस
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्