Techie IT
शुक्रबार, साउन १,२०८३

भारतमा कोरोना संक्रमितको संख्या २० लाख नजिकै


भारतमा कोरोना संक्रमितको संख्या १९ लाख आठ हजार दुई सय ५४ पुगेको छ। पछिल्लो २४ घण्टामा भारतमा ५२ हजार पाँच सय नौ जनामा कोरोना पुष्टि भएको केन्द्रिय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

भारतमा गत २४ घण्टामा कोरोना संक्रमण भएर आठ सय ५७ जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या ३९ हजार सात सय ९५ पुगेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #कोरोना संक्रमित


तपाईको कमेन्ट लेख्नुहोस्