Techie IT
मंगलबार, भदौ २,२०८३

लाख रुपैंया कट्यो सुनको मूल्य


मंगलबार ९९ हजार ८ सयमा कारोबार भएको सुन एकै दिन १६ सयले बढेर एक लाख एक हजारमा पुगेर ऐतिहासिक रेकर्ड कायम गरेको छ।

आज चाँदीको मूल्य भने १२ सय ९५ प्रतितोलामा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले बताएको छ।

चाँदी अघिल्लो दिनको तुलनामा बुधबार ६५ रुपैयाँले बढी छ। मंगलबार चाँदी १२ सय ३० रुपैयाँमा कारोबार भएको थियो।


क्याटेगोरी : समाचार
ट्याग : #सुनको मूल्य


तपाईको कमेन्ट लेख्नुहोस्