भत्कियो बालाजु बाइपासको घर , सडक निर्माणले गति लिदै
काठमाडौं । बिगत लामो समय देखी निमार्ण हुन नसकेको बालाजु बाइसधारा सडक निर्मायाले पुन गति लिएको छ । सो सडक अन्र्तगतको एक घर भतकाउन समस्याका कारण सडक निर्माणमा ढिलाइ भएको’ भन्दै बालाजु बाइपासका स्थानीय विरोधमा उत्रिएका थिए । काठमाडौं–१६ बाइपास–बाइसधारासम्मको लगभग ३ सय मिटर सडक सात वर्षसम्म पनि निर्माण सम्पन्न नभएको भन्दै उनीहरू विरोधमा उत्रिएका हुन् ।तर हाल सो सडकको निमार्ण कार्य सुचारु भएको छ ।
सडक निर्माण नभएपछि सो क्षेत्रको रौनक नै हराएको स्थानीय बताउँछन् । धुवाँधुलोका कारण बजार क्षेत्र लगभग सुनसानजस्तै बनेको छ । यसकारण सांस्कृतिक प्रश्नचिह्न खडा भएको स्थानीय गुनासो छ । तर अव सडक कालोपत्रे हुनासाथ आवतजावतमा सहज हुने स्थानीय बताउछन ।


क्याटेगोरी : समाचार
ट्याग : #बालाजु बाइपासको घर
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्