मेलम्ची पहिरोमा परेका ८ जनाकै शव निकालियो
गए रातिको अविरल वर्षाको कारण मेलम्ची नगरपालिका–११ मा गएको पहिरोले पुरिएकाहरु ८ जनाकै शव फेला परेको छ ।
मृत्यु हुनेमा ७ जना नेपाली र १ जना भारतीय नागरिक रहेका छन् ।
पहिरोमा पुरिएर मृत्यु हुनेहरुमा वीरगञ्जका प्रदीप चौरसिया, बिक्रम थिङ, राजेश चौधरी, मानबहादुर रुम्बा, सिमन घलान, शिवबालक धामी र सोनम लामा छन् । त्यस्तै भारतीय नागरिक राजेन्द्र चौरसियाको पनि मृत्यु भएको छ ।
घाईते एक भारतिय नागरिक बारु शाहलाई उपचारको लागी राष्ट्रिय ट्रमा सेन्टर काठमान्डौ पठाईएको छ।
क्याटेगोरी : समाचार
ट्याग : #मेलम्ची पहिरोमा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्