Techie IT
बिहीबार, असार ३२,२०८३

बढ्दै विरगंजमा कोरोना संक्रमित संख्या


साउनमा मात्रै ११ जनाको मृत्यु भैसकेको विरगंजमा थप ७४ जना व्यक्तिलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

धेरैजसो संक्रमित २० देखि ४० बर्ष उमेर समुहको भएको नारायणी अस्थायी कोभिड अस्पताल गण्डकका संयोजक डाक्टर उदयनारायण सिंहले जानकारी दिए। संक्रमितहरूमध्ये एकजना पत्रकार पनि रहेका छन्।

समुदाय स्तरमै संक्रमण फैलिन थालेपछि विरगंज अहिले आक्रान्त बनेको छ।


क्याटेगोरी : समाचार
ट्याग : #कोरोना


तपाईको कमेन्ट लेख्नुहोस्