ओली – प्रचन्ड बार्ता निष्कर्सबिहिन दुबैजना आ – आफ्नै अडानमा
प्रधानमन्त्री निवास बालुवाटारमा भएको कुराकानीमा पार्टी अध्यक्ष र प्रधानमन्त्रीमध्ये एक पदबाट राजीनामा दिनुपर्ने मागको अडानमा प्रचन्ड पक्ष देखिएपछि बालुवाटारमा आज बसेको बैठक अनिश्चित बनेको छ।
लामो समय देखिको आन्तरिक विवाद समाधानका लागी नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा संवाद सुरु भएको थियो।
विवाद समाधानको उपाय खोज्नका लागि प्रचण्ड र बरिष्ठ नेता झलनाथ खनाल आईतबार बिहान बालुवाटार पुगेका हुन् । स्थायी समितिको बैठक चलाउन र एउटा सहमतिमा पुगी नेकपालाई अगाडि लैजाने प्रयास अन्तर्गत संवादको थालनी भएको थियो ।
झण्डै ३ घण्टा भएको छलफलमा दुबै अध्यक्षले आफ्ना अडानहरू कायमै राखेका थिए।
क्याटेगोरी : समाचार
ट्याग : #ओली - प्रचन्ड बार्ता
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्