झोर पहिरोमा बिस्थापितलाई बुलन्द आवाजद्धारा घर निमार्णमा सहयोग
काठमाडौ । गत साउन ६ गते टोखा नगरपालिका १ झोरको तासी डाँडामा पहिरो जाँदा ठुलो जनधनको क्षती भएको थियो । सो पहिरोको कारण दुई बालबालिका समेत ज्यान गुमाउन पुगेका थिए । धनकुटा स्थायी घर भई हाल यहि ज्यालामजदुरी गरी बस्ने कुमार मगरको दुई सन्तान रहेका थिए ।
पहिरोका कारण बिस्थापित भएका मगरको परिवारलाई बुलन्द आवाज र राजन नेपालको टिमले बासस्थान बनाइदिएको छ।

पहिरो पश्चात उनिहरु प्लास्टिक को भरमा दिन गुजार्न पुगेपछि टिमले स्थायी बासस्थान बनाईदिएर सहयोग गरेको हो बुलन्द आवाजका अध्यक्ष राजन नेपालले बताए ।
क्याटेगोरी : समाचार
ट्याग : #झोर पहिरो
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्