फेरी होला त लकडाउन ? यस्तो छ सरकारको तयारी
पछिल्लो समय उपत्यकामा दैनिक ५० जना हाराहारीमा संक्रमित देखिन थालेपछि काठमाण्डु उपत्यकामा फेरि लकडाउन गर्ने कि भन्नेबारे छलफल सुरु भएको छ ।
सरकारले गत ११ चैतदेखि घोषणा गरेको लकडाउन साउनको ६ बाट अन्त्य भएको थियो । हाल बजार, छोटो दूरीका सार्वजनिक यातायात, उद्योग, कलकारखाना र सरकारी कार्यालय , होटेल रेस्टुरेन्ट खुलेका छन् ।लकडाउन खुलेपछि मानिसहरु दैनिक काममा जाने, सवारी साधनको प्रयोग धेरै भएको त्यसबाट संक्रमण झन बढन सक्ने भएको आंकलन गरिएको छ।
महामारीको जोखिम समुदायस्तरमा देखिन थालेपछि थप कडाईका साथ लकडाउनलाई उच्च संक्रमित क्षेत्रमा मात्र अथवा कहाँ कस्तो किसिम लकडाउन फेरि गर्ने भन्नेबारे सुझावहरु पनि आउन थालेको प्रधानमन्त्री कार्यालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका एक मन्त्रीले बताएका छन।
गृह मन्त्रालयले बिहीबार एक सूचना प्रकाशित गर्दै रातिको समयमा हुने काठमाण्डु प्रवेशमा रोक लगाइएको जनाएको थियो । हाल उपत्यका प्रवेश गर्ने प्रमुख नाकामा पीसीआर परीक्षण थालिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्