निर्मला हत्याकाण्ड प्रकरणमा आरोप लागेका तत्कालिन प्रहरी उपरीक्षक विष्ट सहित ८ प्रहरीलाई सफाई
कञ्चनपुरकी १४ वर्षीया बालिका निर्मला पन्तको बलत्कार तथा हत्या काण्डको छानविनको क्रममा मुद्दा लागेका तत्कालिन प्रहरी उपरीक्षक डिल्ली विष्ट सहित आठ जना प्रहरीलाई जिल्ला न्यायाधीश गोपाल प्रसाद वास्तोलाको इजलासले सफाई दिएको हो।
अदालतका स्रेस्तेदार यदु शर्माका अनुसार यातना दिएको कुनै प्रमाण फेला नपरेको, स्वास्थ्य जाँच प्रतिवदेनमा पनि त्यस्तो नदेखिएको र प्रमाण नस्ट गर्नु पर्ने कारण नदेखिएकोले अदालतले सफाई दिएको हो।
यातना दिएको भन्दै दिलिप विष्टका दाजु खडकराज विष्टले उजुरी दिएका थिए भने प्रमाण नष्ट गरेको आरोपमा निर्मलाकी आमा दुर्गादेवी पन्तले उजुरी दिएकी थिइन्।
क्याटेगोरी : समाचार
ट्याग : #nirmala panta rape and murder case
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्