इनफ इज इनफ अभियानका अभियन्ता माथि प्रहरीको हस्तक्षेप
काठमान्डौ, आफूहरुको मागबारे सरकारलाई दबाब दिन भन्दै दबाबमुलक र शान्तिपूर्ण प्रदर्शन सहित कार्यक्रम गर्दै आएको इनफ इज इनफ अभियानका अभियन्तालाई प्रहरीले बालुवाटार तथा भाटभटेनी क्षेत्रबाट नियन्त्रणमा लिएको छ ।
पिसिआर परिक्षणको दायरा बढाउनुपर्ने, स्वास्थ्य क्षेत्रमा भएको भ्रष्टाचारको विराधमा उनिहरु कार्यक्रम गर्दै आएका थिए।
क्याटेगोरी : समाचार
ट्याग : #enough is enough
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्