गृह मन्त्रालयद्धारा २६ जना सह–सचिवहरूको सरुवा (सूचि सहित)
काठमाडौं, ८ साउन । सरकारले गृह मन्त्रालय २६ जना सह–सचिवहरूको सरुवा गरेको छ ।
सरुवा हुनेमा मन्त्रालयका प्रवक्ता केदारनाथ शर्मा पनि रहेका छन् । शर्मालाई आन्तरिक मामिला तथा कानून मन्त्रालय, गण्डकी प्रदेश पोखरामा सरुवा गरिएको छ ।
गृह मन्त्रालयका सहसचिव मदन भुजेललाई आर्थिक मामिला तथा योजना मन्त्रालय, बागमती प्रदेश हेटौँडा सरुवा गरिएको छ ।
गृह मन्त्रालयका सह–सचिव ज्ञानेन्द्र पौडेल अर्थ मन्त्रालय, गृह मन्त्रालयका सह–सचिव ध्रुवकुमार पोखरेल सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, गृह मन्त्रालयका सहसचिव राष्ट्रपति कार्यालय, काठमाडौं, गृह मन्त्रालयका सहसचिव जगनाथ पन्त धनगढी उपमहानगरपालिका, कैलालीमा सरुवा भएका छन् ।
आन्तरिक मामिला तथा कानून मन्त्रालय गण्डकी प्रदेश पोखराका सह–सचिव किरणराज शर्मालाई संचार तथा सूचना मन्त्रालयमा सरुवा गरेको छ ।
आन्तरिक मामिला तथा कानून मन्त्रालय बागमती प्रदेश हटौंडाका सह–सचिव विनोदप्रकाश सिंहलाई युवा तथा खेलकुद मन्त्रालय सरुवा गरिएको छ ।
भरतपुर महानगरपालिका, चितवनका सहसचिव प्रेमराज जोशी रक्षा मन्त्रालय, हेटौडा उपमहानगरपालिका, मकवानपुरका सहसविचव राजेश पौडेल श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, जितपुर सिमरा उपमहानगरपालिका, बाराका सहसचिव प्रदीपराज अधिकारी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय सरुवा गरिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #सह–सचिवहरूको सरुवा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्